nr

मेलुँग गाउँपालिकाकाे ढाँटुवा अध्यक्ष नर बहादुर श्रेष्ठकाे स्थानीयहरूले कठालो समाते ।

बागमति ३ प्रदेश, अन्तर्गतको दोलखा जिल्लास्थित मेलुँग गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठलाई सोही ठाउँका स्थानीयहरूले कठालो समातेर हातपात गरेका छन् । स्थानीय बिरामी परेर एम्बुलेन्सको लागि फोन गर्दा जनतालाई ढाँटेको भन्दै स्थानीयहरुले अध्यक्षकाे कठालो समातेका हुन । मेलुँग गाउँपालिका वडा नम्बर ३ मुकुनेस्थित एक गम्भिर विरामी स्थानीय जनक बहादुर तामाँगलाई उपचारको लागि काठमान्डौँ लैजान गाउँपालिकामा […]

Continue Reading
123

सबैले बुझ्नु पर्ने शिक्षा, याैन शिक्षा…

सुमित नेपाली, काठमाण्डाै ः के रे ! नेपालमा नै १२ र १४ वर्षिय किशोरले बलात्कार गर्यो रे ? कस्तो अचम्म अब के होला ? कारण के हुन सक्छ ? आज एउटा समाचार अनलाइनमा छापियो ति किशोरहरूलाइ प्रहरीले प्रकाउ गरेछ । अब हाम्रो बालबालिकालाइ कसरी जोगाउन सकिन्छ वा त्यस्तो अपराधिक घटना कम गर्न के गर्न सकिन्छ […]

Continue Reading

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी दुई जनाले पाए ११ कित्ता

असार २८ गते, सोमबार, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे सो आईपीओ बाँडफाँट भएको हो। लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार […]

Continue Reading
doctor

मालु ४, तामाकाेसी गाउँपालिकाकाे कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात,

१३ असार, दोलखा। दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा सञ्चालित मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि हातपात भएको छ । राति १२ बजे स्थानीय केही युवाले मदिरा सेवन गरेर अस्पताल प्रवेश गरी डा रोविश कार्की र कार्यालय सहयोगी टोपहादुर मिजारलाई हातपात गरेको वडा नं ४ का वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताए । गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र […]

Continue Reading

सरकार विरुद्ध कडा प्रतिकार सहित आन्दोलनमा आउने तयारीमा रात्रिकालिन ब्यबसाहिहरु ।

कुराकानी नेपाल : सरकारले धेरै भिडभाड हुने क्षेत्र बन्द गराउने निर्णय गरेपछि असन्तुष्ट बनेका व्यवसायी प्रतिकारको तयारीमा जुटेका छन् । सरकारले सोमबार धेरै भिडभाड हुने क्षेत्र वैशाख महिनाभरिका लागि बन्द गराउने निर्णय गरे लगतै रात्रिकालिन व्यवसायीहरूले पत्रकार सम्मेलन गरेर अवज्ञ गर्ने चेतावनी दिएका हुन् । मन्त्रिपरिषद् बैठकले रात्रिकालीन मनोरञ्जन क्षेत्र, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, […]

Continue Reading
st

वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस

कुराकानी नेपाल– सरकारले शहरी क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । […]

Continue Reading

उपत्यका बाहिर जाने टिकट काउण्टर बैशाख १ गते देखि बन्द हुने

तस्बिर : देबी बस्नेतकाठमाडौँ : नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् ।  बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क […]

Continue Reading

रात्रीकालीन व्यवसाय राति ९ बजेपछि पनि खोल्न पाइने

काठमाडौं : (प्रेम जैरु) रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने स्वास्थ्य मन्त्रालयको बुधबारको सूचना खारेज भएको छ । यसरी व्यवसाय बन्द गराउने भए मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयको सूचना बाध्यकारी नहुने सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले जारी गरेको १० बुँदे सूचनाको ७ नम्बर बुँदामा भनिएको थियो, ‘रात्रीकालीन […]

Continue Reading

काठमाडौं फेरि बन्यो संसारकै नम्बर एक प्रदुषित सहर

प्रेम जैरु : देशभरि फेरि वायु प्रदुषणको मात्रा ह्वात्तै बढेको छ। बुुधबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो।  स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ छ र काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा छ। वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा […]

Continue Reading
prac

आम हड्ताल गर्न सडकमा निस्किए प्रचण्ड

२२ माघ, काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल (प्रचण्ड) पनि सडकमा आएका छन् । प्रचण्ड ललितपुरस्थित सातदोबाटो चोकमा निस्किएका हुन् । प्रचण्ड-नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ । हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी […]

Continue Reading