D For Dobby – सिमियोन रोक्का ।
कुराकानी नेपाल : आफ्नो प्राथमिकतालाई जनावरसंग कसरी तुलना गर्न सक्छिन उनी ? हुन त मेरो लागि डबि पाल्तु जनावर होइन तर उनको मानसिकतामा त उ केवल जनावर न त थियो । तर पनि किन ? म टोलाउछु, काम गर्ने मन नै छैन । मैले आज पहिलो पल्ट डबिको फोटो आफ्नो वालपेपरबाट हटाए र शुभेक्ष्याको फोटो […]
Continue Reading