bundesalega

सरकारले अनुमति दिए बुण्डेसलिगा मे ९ बाट गर्न तयार

११ वैशाख काठमाडौं । जर्मन बुण्डेशलिगा फुटबल आगामी मे बाट पुन: सुरु गर्ने तयारी भएको छ । जर्मन फुटबल लिग डिएफएल ले बिहीबार शीर्ष दुई डिभिजन बुण्डेशलिगा र र बुण्डेशलिगा २ का क्लबहरुसँग भिडियो कन्फ्रेन्स गर्द मे ९ देखि लिग सुरु गर्न तयार रहेको जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड-१९ […]

Continue Reading