बर्दियाका कोरोना संक्रमित पुरूषको बाँकेमा मृत्यु
२५ कात्तिक, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बर्दियाका एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका–८ का ३२ वर्षीय पुरूषको उपचारको क्रममा मंगलबार बिहान ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्यमा समस्यादेखिएपछि उनी १३ कात्तिकमा अस्पतालको प्री–आइसोलेसनमा भर्ना भएका […]
Continue Reading