कुलेन्द्र बि क र तुलसा बस्नेतको अहिले सम्मकै उत्कृस्ट लोकगित बन्दुक दुइ नाले सार्बजनिक (भिडियो सहित):

काठमाडौँ : पछिल्लो समय सांगिति’क बजारमा नेपा’ली लोकगित संगित धेरै नै चर्चा परिचर्चा’मा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोता’को नजरमा लोक’प्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइ’रहेका छन्।यसै सन्दर्भमा निकै चर्चि’त,व्यास्त गायक कुलेंद्र बि क र झन्डै १ दशक भन्दा […]

Continue Reading

प्रचण्ड- माधव समुह बन्दमा प्रहरी र कार्यकर्ताबीच घम्साघम्सी

राजेश कु. शाह : २२ माघ, आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ । गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् । हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । केही ठाउँमा […]

Continue Reading
new

बर्दियाका कोरोना संक्रमित पुरूषको बाँकेमा मृत्यु

२५ कात्तिक, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बर्दियाका एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका–८ का ३२ वर्षीय पुरूषको उपचारको क्रममा मंगलबार बिहान ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्यमा समस्यादेखिएपछि उनी १३ कात्तिकमा अस्पतालको प्री–आइसोलेसनमा भर्ना भएका […]

Continue Reading

तिहार पछि खुल्दैछ सवारी चालक अनुमतिपत्र जान्नुहोस् लिखित र प्रयोगात्मक परीक्षाको तालिका

काठमाडौ । आठ महिनादेखि स्थगित सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा तिहारपछि शुरु हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण लामो समयसम्म परीक्षा सञ्चालन नहुँदा सवारी चालक अनुमतिपत्र लिनबाट वञ्चित भएका थिए । त्यसैलाई मध्यनजर राखेर सरकारले पुनः परीक्षा सुचारु गर्न लागेको हो । यातायात व्यवस्था विभागले तिहारपछि चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक […]

Continue Reading
sameer dai

समिर आचार्य र शान्ति श्री परियारको आवाज’मा परदेशीलाइ के दशै के तिहार

कुराकानी नेपाल : पछिल्लो समय सांगिति’क बजारमा नेपा’ली लोक गित संगित चर्चा परिचर्चा’मा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोता’को नजरमा लोक’प्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइ’रहेका छन् । यसै सन्दर्भमा पछिल्लो समय निकै चर्चि’त,व्यास्त गायिका शान्ति श्री परियार र […]

Continue Reading
Steve-Jobs-iPhone-2010

एप्पलका (APPLE) कार्यकारी प्रमुख स्टिभ जब्सको निधन

काठमाडौँ १९ : आज ५ अक्टुबर । सन् २०११ मा एप्पल कम्पनीका सहसंस्थापक स्टिभ जब्सको ५६ वर्षको उमेरमा पेन्क्रियाटिक क्यान्सरबाट मृत्यु भयो । एप्पल इन्कमार्फत उत्पादित म्याकेनटस, आईपोड, आईफोन, आइप्याडलगायत उपकरणमार्फत उनले कम्प्युटर, संगीत र मोबाइल सञ्चार उद्योगमा ठूलो क्रान्ति ल्याएका थिए । २४ सेप्टेम्बर,१९५५ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा स्टिभको जन्म भएको थियो । लिभिङ […]

Continue Reading
dead

करेन्ट लागेर सोलुखुम्बुमा वडाध्यक्षको मृत्यु

६ असोज, सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । मंगलबार बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए । प्रहरीका अनुसार मंगलबार बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट […]

Continue Reading

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युुवक पक्राउ

१९ भदौ, काठमाडौं । बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीय युवक र प्रहरीसँगको झडपमा प्रहरीलाई ढुंगा हान्ने थप एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने युवकलाई शुक्रबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनी महालक्ष्मी नगरपालिका– १ इमाडोलका २१ वर्षका अनिश महर्जन हुन् […]

Continue Reading

थप ८८५ जनामा कोरोना संक्रमण

१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । उनीहरुमध्ये १९ हजार ५०४ जना संक्रमणमुक्त भइसकेका छन् भने १४ […]

Continue Reading

काठमाडौँ उपत्यकामा जोखिम बढ्दै !

काठमाडौं : देशभर को’रोना भा’इरसको सं’क्रमण बढिरहदा काठमाडौं उपत्यकामा पनि सं’क्रमित दिनप्रतिदिन बढिरहेका छन् । शनिबार उपत्यकामा थप ८ जना को’रोना सं’क्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा १ महिला र भक्तपुरमा ७ महिला गरि ८ सं’क्र’मित थपिएका जानकारी दिएका हुन्।स्वास्थ्य तथाजनसंख्या मन्त्रालयकोनियमित प्रेश ब्रिफिंगमा नेपालमा पछिल्लो २४ घण्टामा ४९ […]

Continue Reading