श्रीमान-श्रीमती एकै साथ डिएसपीमा बढुवा सिफारिस
काठमाडौं : गत आइतबार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले ६० प्रहरी निरीक्षकहरु (इनेस्पेक्टर) लाई, प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरेका छन । उक्त बढुवा समुहमा एक जोडी पनि एक्कै चाेटी बढुवामा सिफारिस भएका छ्न । प्रहरीमा पति पत्नी एकै पटक डिएसपी हुने अवसर पाउने शर्मिला गुरुङ र अनिल कुमार घिमिरेको जोडी […]
Continue Reading