लकडाउनलाई कडाई गर्न प्रधानमन्त्रीले दिए कडा निर्देशन
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा लकडाउन अझै कडा पार्न निर्देशन दिएका छन् । पछिल्लो समय काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो बन्दै गएको थियो भने अब लकडाउन कडा गर्न समितिलाई कडा निर्देशन दिएकाछन । कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा लकडाउन खुकुलो पारिएको थियो । […]
Continue Reading