adita

महामारीको बिरुद्धमा नर्सको योग्दान (Happy International Nurse Day)

समाचार
Read Time:1 Minute, 41 Second

मानिसहरुको मुख्य ५ आधारभूत आवस्कता मध्य स्वस्थ्य पनि एक हो । भनिन्छ “धन भन्दा स्वस्थ ठुलो हो” । यसको ज्वलन्त उदाहारण यो कोरोनाको महामारीले देखाइदियो । त्यस्तै आज हजारै मानिसहरुको स्वस्थको लागि आफु ढाल बनेर महामारीको विरुद्ध लडिरहनु भएका सम्पूर्ण स्व्स्थाकर्मी अथार्त नर्सहरुलाई सलाम छ । ऐतिहासिक रूपमा हेर्ने हो भने आज जस्तै नर्सहरू महामारी र महामारीको बिरूद्ध सधै अग्रपंतिमा छन् ।

उच्च गुणवत्ता र सम्मानजनक उपचार र हेरचाह प्रदान गर्दै आएका छन् ।
नर्सहरू विश्वका सबै स्वास्थ्यकर्मीहरूको आधा भन्दा बढीको लागि जिम्मेवार छन, भने अझै विश्वव्यापी नर्सहरूको अभाव रहेको छ । लाखौ भन्दा बढी नर्सहरू अझै आवश्यक छन्, विशेष गरी कम र मध्यम आय भएका देशहरूमा।

कोविड – १९ महामारीमा नर्सहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । नर्सहरू र अन्य स्वास्थ्यकर्मीहरू बिना, हामी प्रकोप विरुद्धको लडाई जित्न सक्दैनौं, हामी दिगो विकास लक्ष्यहरू वा विश्वव्यापी स्वास्थ्य कभरेज हासिल गर्न सक्दैनौ । त्यसैले सबै नर्सहरु प्रति उच्च सम्मान छ।
शुभ अन्तरास्तिय नर्स दिबस ।

3 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *