काठमाडौँ – बिगत लामो समय देखि राष्तका विभिन्न मुद्धालाइ लिएर देश र जनताका लागि खुरुधार आवज उठाउदै आएको आमुल परिवर्तन पार्टी नेपाल, मुलुकमा सम्रिधिको खाचो छ । नेपाली जनताले शान्ति संग बाच्न पाउनु पर्छ भन्दै, सिमानत्रित, पिछाडिएको वर्ग, र रास्ट धर्मनिरिपिछया भएर मात्रै भएन यसको कार्यनय पनि हुनु पर्छ भन्दै बारम-बार आफ्नो माग राख्दै आएको यस पार्टीले फेरी अर्को एक विज्ञाप्ति जारि गरि Indian Ambassador मा ज्ञापन पत्र बुझाएको आमुल परिवर्तन पार्टी नेपालका अध्यक्ष्य भरत गिरिले बताउनु भयो।
उक्त पत्रमा उल्लेखित कुराहरु “भारत सरकारले लिपुलेकबाट मानसरोबर मार्ग निर्माण गरिरहेको छ जुन नेपालको भूमि हो र यसले नेपाल सरकार र नेपाली जनतालाई हानी पुर्याएको छ। हामी जहिले पनि यी विषयहरूको लागि शान्तिपूर्ण कूटनीतिक समाधान गर्न चाहन्छौं। तसर्थ, अमूल परिवर्तन पार्टी नेपाल सम्माननीय राजदूतको कूटनीतिक प्रयासको खोजी गर्दछ, किनकि हामी यस ज्ञापन पत्रबाट मुद्दाको समाधानका लागि अपील गर्दछौं “।
यो पत्र बुझाउन जाँदा लकडाउनको बेलाका कारण झन्डै २-३ घन्टा प्रहरीले अबरोध गरेको र उनीहरुको निगरानीमा पनि बस्नु परेको कुरा गिरिले जानकारी गराउनु भयो।आमूल परिवर्तन पार्टीको प्रतिनिधि मन्डलले भारतिय राजदुतावास पुगि ज्ञापन पत्र बुझाएर लिपुलेक र लिम्पियाधुरा जति सक्दो चाडो फिर्ता गर्न भारत सरकार सङ जोडदार माग गरेको पनि बताउनु भयो ।
