thumbs_b_c_7be88749054d4a1c2c3853065bee1b30

कोरोना भाईरसको कारण नेपालमा दुई जनाको मृत्यु

Trending समाचार
Read Time:1 Minute, 5 Second

काठमाडौं : स्वाथ्य तथा जनसंख्या मंत्रालयका अनुसार आज आईतबार थप एक युवकको मृत्यु भएको छ।

बाके नरैनापुर स्थित दिपेन्द्र प्राथमिक विद्यालयको क़्वारेनटिनमा रहेको २५ वर्षीय युवक, वैशाख ३० मा मुम्वईबाट नेपाल आएका थिए।

शनिवार राति देखि एक्कासि वान्ता हुनुको साथै अत्यधिक ज्वरो देखिएको र विहानी ६:४० मा उनको ज्यान गएको उक्त शाखाका स्वास्थ्य प्रमुख मोईन खानले बताए ।

कोरोना भाईरसको कारण मृत्यु हुनेको संख्या बढन थाले पछि वरिपरिको मानिसहरुको स्वब परिक्षनमा तिव्र जोड दीइएको जनाएकाछन्।

यस अघि शनिवारमात्र सिन्धुपाल्चोककी नौ दिनकी सुत्केरीको पनि कोरोनाको संक्रमणबाट मृत्यु भएको थियो।

0 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *