Read Time:1 Minute, 5 Second
काठमाडौं : स्वाथ्य तथा जनसंख्या मंत्रालयका अनुसार आज आईतबार थप एक युवकको मृत्यु भएको छ।
बाके नरैनापुर स्थित दिपेन्द्र प्राथमिक विद्यालयको क़्वारेनटिनमा रहेको २५ वर्षीय युवक, वैशाख ३० मा मुम्वईबाट नेपाल आएका थिए।
शनिवार राति देखि एक्कासि वान्ता हुनुको साथै अत्यधिक ज्वरो देखिएको र विहानी ६:४० मा उनको ज्यान गएको उक्त शाखाका स्वास्थ्य प्रमुख मोईन खानले बताए ।
कोरोना भाईरसको कारण मृत्यु हुनेको संख्या बढन थाले पछि वरिपरिको मानिसहरुको स्वब परिक्षनमा तिव्र जोड दीइएको जनाएकाछन्।
यस अघि शनिवारमात्र सिन्धुपाल्चोककी नौ दिनकी सुत्केरीको पनि कोरोनाको संक्रमणबाट मृत्यु भएको थियो।