IMG_20200519_003641

६० प्रहरी निरीक्षक, प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस ।

समाचार
Read Time:1 Minute, 39 Second

काठमाडौं: बिश्वमा अनुसन्धान र सुरक्षाको दृस्ठिकोणले हेर्न हो भने, नेपाल प्रहरी अग्रपंक्तिमा आउँछन, अझ एसियामा त झन् उत्कृष्ट नम्बरमा रहेको छ। जनताको सामान्य मुद्दा  देखि लिएर देशमा भएका ठुला – ठुला अपरधिक गतिविधिलाई कानुनि दायरामा ल्याइ पीडितलाई न्याय र अपराधी अथार्त पिडकलाई कारबाही निष्पक्ष रुपमा गर्दै आएकोे यस नेेेपाल प्रहरी संगठन सधैं जनताको मन मुट्टुमा बसेको छ । जुनसुकै परिस्थितिमा पनि आफ्नो ज्यानलाई जोखिममा राखी देश र जनताका लागि अहोरात्र खट्टीनु हुने सम्पूर्ण देश प्रेमी प्रहरी प्रती सलाम छ।

प्रहरी प्रधान कार्यलय नक्सालले बढुवा सिफारिस सम्बन्धि एक सुचि प्रकाशित गरेको छ। उक्त सुचिमा विभिन्न बिभागमा कर्यरत र विभिन्न क्षेत्रमा दरबन्दी भएका साठ्ठी (६०) प्रहरी निरीक्षकबाट सोही समुह तर्फको प्रहरी नायब उपरीक्षकमा बढुवा भएको नामावली सुचि प्रकाशित गरेको छ। मिति २०७७/०२/०४ गते बसेको बढुवाा समितीको बैठकले यस्तो निर्णय गरेको थियो ।

सम्पुर्ण नवनियुक्त प्रहरी नायब उपरीक्षकहरुलाइ बधाइ साथै शुभकामना !!!

FB_IMG_1589828084474
FB_IMG_1589828090451
FB_IMG_1589828095182
1 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *