कोरोना संक्रमणबाट उपत्यकाका ६ सहित १२ जनाको मृत्यु पुष्टि

Trending
Read Time:28 Second

१३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ ।

0 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *