कुराकानी नेपाल : पछिल्लो समय सांगिति’क बजारमा नेपा’ली लोक गित संगित चर्चा परिचर्चा’मा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोता’को नजरमा लोक’प्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइ’रहेका छन् ।
यसै सन्दर्भमा पछिल्लो समय निकै चर्चि’त,व्यास्त गायिका शान्ति श्री परियार र काठे क्षेत्रका चर्चित लोक गायक समिर आचार्यको आवाज’मा रहेको दशै,तिहारलाई लक्षित गरि परदेशीलाइ के दशै के तिहार बोलको गित रिलिज भएको छ।
गितमा चर्चित सर्ज’क महेश नेपालको शब्द, गितकार तथा संगितकार रेशम थापाको लय तथा संगित र’हेको छ । नेपाली संस्कृ’तिको वास्तविक कथा बस्तु’लाई समेटेर आफ्नो मैलिकता र संस्कृ’तिको जगेर्ना गर्ने उद्देश्यले गि’तको निमार्ण गरिए’को निर्माण पक्षले जानकारी दि’एको छ ।
आर्थिक समस्या साथै अन्य विभिन्न कारणले गर्दा आफ्नो मातृभूमिलाइ छाडेर परदेशिएको दिदि र घरमा बसेर घरायसी व्याबाहर मिलाउदै भान्जा भान्जीको स्यारसुसार गरि रहेका भाइ बिच भएका कुरा मध्ये भाइले दिदिलाइ नेपालि को महान चाड दशै तिहारमा आउनुस दिदि हामी सबै सगै बसेर मनाउला भन्दै अनुरोध गरि रहेको र परदेशबाट दिदिले यो साल पनि आउन सकिन समस्याको कारण भन्ने अत्तिनै मार्मिक कुरा भएको कथा बस्तुलाई गितको शब्द र भिडियो मार्फत जस्ता:को तस्तै देखाउन खोजि:एकाले पनि गित निकै उत्कृष्ट र सबै नेपालीले हर्न लाएक बनेको बता:ईएको छ।
पछिल्लो समय निकै नै उत्कृस्ट गितहरुमा आवाज दिएका गायक आचार्यले यो गितमा आफुले राम्रै मेहनत गरेको छु र आगामी दिनहरुमा पनि दर्शक, श्रोताहरुको लागी अझै राम्रा राम्रा कोसेलीहरु ल्याउने वाचा गर्छु भनि बताएका छन।
उक्त गितको म्युजि:क भिडि’यो महेश नेपालले नै निर्देशन गर्नु भएका छन् भने धेरै चर्चित मोडल’हरू शिव खड्का, सुनिता गिरि,श्रीजना श्रेष्ठ, बिमु श्रेष्ठ , महेश नेपाल, रुपमा चौलागाई,सखिरा लगायतका कलाकारलाई लाई पनि देख्न सकिन्छ । गित समिर आचार्य ओफ़्फ़िसीअल युटुव च्यानल मार्फत सार्व’जानिक भयको छ।
भिडियो