कुलेन्द्र बि क र तुलसा बस्नेतको अहिले सम्मकै उत्कृस्ट लोकगित बन्दुक दुइ नाले सार्बजनिक (भिडियो सहित):

समाचार
Read Time:4 Minute, 5 Second

काठमाडौँ : पछिल्लो समय सांगिति’क बजारमा नेपा’ली लोकगित संगित धेरै नै चर्चा परिचर्चा’मा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोता’को नजरमा लोक’प्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइ’रहेका छन्।
यसै सन्दर्भमा निकै चर्चि’त,व्यास्त गायक कुलेंद्र बि क र झन्डै १ दशक भन्दा अगाडी देखि गित संगीतमा रुझेकी लोकप्रिय गायिका तुलसा बस्नेतको आवाज’मा रहेको बन्दुक दुइ नाले बोलको गित हिजो मिति २०७७/११ /०५ गते दिउसो ३ बजे Suraj Lamichhane
Youtube च्यानल मार्फत रिलिज भएको छ।

नेपाली लोक संगीत क्षेत्रमा पछिल्लो समय माया प्रेमलाइ लिएर धेरै नै बिक्र्तीहरु आएता पनि यस गित समय सान्दर्भिक र अहिलेको माया,प्रेमको सन्दर्भलाइ लिएर जस्तै : सुरु-सुरुमा धेरै नै लोकोचार पारेर मायाको जालमा फसाउछ्न र पछिबाट मन मुटु दुखाउने गर्छन। भन्ने भाव बोकेको छ र पहिला देखि अहिले र आगामी दिनहरुमा पनि यस किसिमको कथा बस्तुलाइ लिएर धेरै गितहरु आएका भएता पनि वा पछि आएता पनि यस्तो आफ्नै नेपाली मैलिकता झल्काउने अनि लोक संगीतको मर्यादामा रहेर बनेका गित कमै छन्। त्यसतै आजकलका माया,प्रेमको वास्तविक कथा बस्तु’लाई समेटेर गि’तको निमार्ण गरिए’को निर्माण पक्षले जानकारी दि’एका छन् ।साथै
गीतमा कथा बस्तुलाई गितको शब्द र भिडियो मार्फत जस्ता:को तस्तै देखाउन खोजि:एकाले पनि गित निकै उत्कृष्ट र सबै नेपालीले हर्न लाएक बनेको बताईएको छ।


अहिले सम्मन गायका गितहरु मध्य यो गित पनि मलाई सार्है मन पर्ने, मेरो रोजाइमा परेको र आशा लाग्दो छ, झनै चर्चित अनि सबैको मन मुटुमा बसेका गायक कुलेंद्र दाइ संग गरेको सहकार्यले म अत्यन्तै उत्साहिछु, खुसि छु भन्छिन गायिका तुलसा बस्नेत। उनि भन्छिन सुरु देखिने हाम्रो सम्पूर्ण टिमले एकदमै जोशिलो भएर काम गर्नु भयो झनै यस गीतका संगीतकार सुरज लामिछाने ज्यु को भूमिका त् अतुलनिय छ ।
निकै नै उत्कृस्ट गितहरुमा आवाज दिएकि गायिका बस्नेतले यो गितमा पनि आफुले राम्रै मेहनत गरेको छु र आगामी दिनहरुमा पनि दर्शक, श्रोताहरुको लागी अझै राम्रा राम्रा कोसेलीहरु ल्याउने वाचा गर्छु भनि बताएकि छिन।
गितमा सर्ज’क राजु के सी को शब्द, गितकार तथा संगितकार सुरज लामिछानेको लय तथा संगित र’हेको छ । भने उक्त गितको म्युजि:क भिडि’यो मौसम हिमालीले निर्देशन गर्नु भएका छन् भने छायांकन प्रेम खड्का र रितेशले गर्नु भएको छ अनि सम्पादन मनोज कार्कीको रहेछ। भिडियोमा मोडल’हरू रमेश बाबु थापा, प्रबेश शाही र प्रिया कालिकोटेले अभिनय गर्नु भएको छ र Suraj lamichhane youtube च्यानल मार्फत सार्वजनिक भएको छ ।
भिडियो हेर्नुस :

4 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *